कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने
कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना सङ्क्रमणका…
सम्पत्ती न्यूज
२ फाल्गुन २०७८, सोमबार