नेपाल र रावललाई पार्टी सदस्य समेत नरहने गरी पार्टीद्धारा ६ महिने निलम्बनको कारबाही
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । नेता नेपाल र रावललाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरित गतिविधि गरेको तथा पार्टीले मागेको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले उहाँहरूलाई कारबाही गरिएको पत्र पठाउनुभएको हो । कारबाहीको सूचना पाएसँगै नेता नेपाल र…
सम्पत्ती न्यूज
१६ चैत्र २०७७, सोमबार