पाँचौ निर्यात दिवस पर्सि हुँदै, चालु आर्थिक वर्षको कात्र्तिक सम्ममा ४० अर्वको निकासी हुँदा ४ खर्बको आयात
काठमाडौँ । चालु आर्थिक वर्षको आयात निर्यातलाई हेर्दा आयात भन्दा निर्यात निकै नै कम देखिएको छ । आ. व. २०७७।०७८ को श्रावण– कार्तिक ( ४ ) महिनासम्ममा आयात तर्फ रु.४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार र निकासी तर्फ रु. ४० अर्ब २० करोड ६४ हजार मात्रको निकासी भएको हो । निकासी एकदम न्यून हो ।तर अघिल्ला…
सम्पत्ती न्यूज
२० पुष २०७७, सोमबार