सह-सचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार न्याय सेवातर्फको सरकारी वकिल, कानुन र न्यायका समूहका सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सफल उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको छ । हेर्नुहोस् नतिजा :
सम्पत्ती न्यूज
२ माघ २०८१, बुधबार