नेप्से दोहोरो अंकले बढे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको थियो । आज नेप्से बढेपनि कारोबार भने बढ्न सकेन । आज नेप्सेमा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको करोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब…
सम्पत्ती न्यूज
८ मंसिर २०७९, बिहीबार