धनुषा २ बाट गठबन्धनको उम्मेदवार काे ?
१२ असोज, जनकपुरधाम । सत्ता गठबन्धनभित्र धनुषा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको भागबन्डा सकसपूर्ण बनेको छ । सो क्षेत्र आफ्नो पोल्टामा पार्न नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच हानथाप चलिरहेका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदबारका लागि कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा दाबेदार छन् । जसपाले पनि भर्खरै नेकपा एमाले छाडेर…
सम्पत्ती न्यूज
१२ आश्विन २०७९, बुधबार