जनतालाई सुशासनको प्रत्याभूत गराउन अख्तियार आफ्नै रफ्तारमा काठमाडौँ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान तिब्र रुपमा बढाएको छ । बिगतमा अख्तियारले आफ्नो काम राम्रो हिसावले गरेन साना तथा खरिददार सुब्बा पदका कर्मचारीलाई मात्र अनुसन्धान गर्ने गरेको भन्ने जनटिप्पणीलाई चिर्दै अख्तियार अगाडी बढेको छ । यो सक्रियताले जनमानसमा सुशासनका निम्ति थप आशा जगाएको छ। पुर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन…