नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
काठमाण्डू, नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौतालाई सर्वाधिक चासोका साथ हेरिएको थियो।
सम्पत्ती न्यूज
१८ मंसिर २०८१, मंगलवार