image

काँग्रेसले उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको छ : महामन्त्री शर्मा

काठमाण्डू, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनले दिएको सन्देशले एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको बताएका छन् । तथा स्थानीय तह उपनिर्वाचन समितिका संयोजकसमेत रहेका महामन्त्री शर्माले सोचेजस्तो नतिजा ल्याउन नसके पनि मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौँ नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका…

सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार