को-को हुन् सहकारीको रकम ठगेर विदेश भागेका १८ जना ? (नामसहित)
काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको…
सम्पत्ती न्यूज
१४ श्रावण २०८१, सोमबार