एमसीसी सम्झौता मंगलबारदेखि कार्यान्वयनमा आउने
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मंगलबादेखि कार्यान्वयनमा आउनेछ। एमसीसी कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्ष अवधीको हुने छ। एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए)ले मंगलबारदेखि एमसिसी कार्यान्वयनमा जाने जनाएको छ। एमसीए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार