भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजे ः गृहमन्त्री
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजेको बताएको छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् । उनले भ्रष्टाचार, तस्करीको अन्त्य नगरीसम्म समृद्धिको सपना पूरा नहुने भएकाले सुशासनको अभियान चलाएको पनि बताएका छन् । युवाहरूमा अहिले अब देश बन्छ भन्ने आशा…
सम्पत्ती न्यूज
८ भाद्र २०८०, शुक्रबार