लगानी बोर्डको बैठक जारी

Nepal Cover
८ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । लगानी बोर्डको बैठक सुरु भएको छ ।

शुक्रबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लगानी बोर्डको बैठक सुरु भएको हो ।