विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताउनुभएको छ । बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पुर्याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गर्नुभएका उहाँले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन…
सम्पत्ती न्यूज
५ कार्तिक २०७८, शुक्रबार