रविलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका निम्ति राजनीतिक तहमा संवाद सुरु भएको र समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै हुने उल्लेख गरे । कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए । ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी…
सम्पत्ती न्यूज
२९ चैत्र २०८०, बिहीबार