नेपाल स्टक एक्सचेञ्जले दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.५२ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएकोे थियो । त्यस्तै, नेप्से घटेपनि कारोबार रकम भने बढेको…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७९, बिहीबार