प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिए यस्तो निर्देशन
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारिस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरूको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारिस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७९, बिहीबार