नेपाल बार एशोसिएसनद्वारा प्रधानन्यायाधीश जबराको राजिनामा माग
काठमाडौं-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजिनामा माग गरेको छ । बार एशोसिएसनले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको हो । बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेको बताएका छन् । उनले भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि बारको औपचारिक निर्णय सार्वजनिक हुने…
सम्पत्ती न्यूज
८ कार्तिक २०७८, सोमबार