image

कांग्रेस सभापति देउवाले बोलाए संसद्‌मा रहेका वर्तमान पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‌मा रहेका पार्टीका वर्तमान पदाधिकारीको बैठक आह्वान गरेका छन्। देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रुपमा बिहान ८ बजे बोलाएका छन् । सभापति देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलका लागि बिहीबार बोलाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितका केही मन्त्रीहरू विवादमा परेका बेला सभापति देउवाले मन्त्रीहरूलाई सामूहिक रुपमा बोलाएका छन् ।…

सम्पत्ती न्यूज
२ माघ २०८१, बुधबार