गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो : नेता सिंह
काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताउनुभएको छ । सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उहाँले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको हो । वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”,…
सम्पत्ती न्यूज
५ बैशाख २०७९, सोमबार