फेरियो कम्पनी रजिस्ट्रार र वाणिज्य-आपूर्ति विभागको नेतृत्व
काठमाडौँ-सरकारले कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्व फेरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा सहसचिव महेश बराललाई खटाएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लीला प्रसाद शर्मा खटाइएको छ । मन्त्रालयले आफु अन्तर्गतका दुई महत्त्वपूर्ण निकायमा कार्यालय प्रमुख फेरेको हो । बराललाई रिक्त रजिस्ट्रारमा खटाउँदै गर्दा शर्मालाई भने महानिर्देशक…
सम्पत्ती न्यूज
२९ चैत्र २०७८, मंगलवार