सर्वोच्चमा फुलकोर्ट बैठक
सर्वोच्चमा फुलकोर्ट बैठक काठमाडौँ-सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् । फुलकोर्ट बैठक आज साढे ११ बजे बोलाइएको छ । कार्कीले बोलाएको बैठक अहिले जारी छ । सर्वोच्चमा फुलकोर्ट बैठक
सम्पत्ती न्यूज
२ फाल्गुन २०७८, सोमबार