नेपाल प्रिमियर लिगमा करणको विस्फोटक ब्याटिङले काठमाडौंले कर्णालीलाई हरायो
काठमाण्डू, नेपाल प्रिमियर लिग ९एनपीएल०मा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो । कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले ३८…
सम्पत्ती न्यूज
१८ मंसिर २०८१, मंगलवार