भ्रष्ट र चरित्रहीन साह सचिव बढुवाको लाइन मिलाउँदै
काठमाडौ । नेपाल सरकारका सहसचिव राम आधार साह सचिवमा बढुवाका लागि थैली बोकेर शक्ति केन्द्र धाइरहेका छन् । यद्यपि उनको विगत भने निकै घिनलाग्दो रहेको बुझिएको छ ।केही समय अघि गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका साहले आफ्नो पदीय मर्यादा भुलेर भ्रष्टाचार लिप्त भएका थिए । नापतौलको महानिर्देशक रहँदा उनले देशभरका पेट्रोलपम्पलगायतका ठुला उद्योगीहरुबाट ढक तराजुहरुमा गढबढ गरेर अतिरिक्त…
सम्पत्ती न्यूज
१३ मंसिर २०७९, मंगलवार