फेवातालमा एक महिला मृत फेला

Nepal Cover
९ मंसिर २०७९, शुक्रबार
image

९ मंसिर । कास्की, पोखरा महानगरपालिका २२ स्थित फेवातालमा एक महिला मृत फेला परेकी छिन् ।

रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थमा फेला परेकी छिन् ।

गत आइतबार फेवा तालमा डुङ्गामा चढीरहेको अवस्थामा लाईफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।