वैदेशिक रोजगारमा देखिएका चुनौती समाधानार्थ कार्यदल गठन
वैदेशिक रोजगारमा देखिएका चुनौती समाधानार्थ कार्यदल गठन काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुट्नुभएका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाउनुभएको हो । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार