संघीय निजामती सेवा ऐन छलफलबारे पहिला त संसद चल्नदिनपर्छ ः उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन एक हप्ता भित्र संसदमा दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम २०८० लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लाग केही काम बाँकी रहेको बताए । उनले उक्त काम सके लगतै १ हप्ता भित्र ऐन दर्ता हुने बताए । उनले भने…
सम्पत्ती न्यूज
३१ श्रावण २०८०, बुधबार