अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एन आई सी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’ सेवा
काठमाडौँ । एनआईसी एशिया बैंकले ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ । बैंकले कोभिडको जोखिमलाई मध्यनजर गर्दै बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो । बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा iServe) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सकिने छ…
सम्पत्ती न्यूज
१७ बैशाख २०७८, शुक्रबार