प्रधानमन्त्री प्रचण्ड, ओली र लिङ्देनबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेकपा (एमाले) र राप्रपाका अध्यक्षसँग बुधबार (आज) बालुवाटारमा छलफल गरेका छन्। सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैँ राखेका छन्। नागरिकता पुन: प्राप्ति गरेका रास्वपा सभापति रवि लामिछानेले मङ्गलवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय…
सम्पत्ती न्यूज
१८ माघ २०७९, बुधबार