काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल जारी
स्थानीय तह निर्वाचनका सन्दर्भमा काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल जारी रहेको छ । शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आइतबार पनि छलफलको क्रम जारी रहेको हो । आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् । शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति…
सम्पत्ती न्यूज
१३ चैत्र २०७८, आईतवार