रौतहटमा प्लाई उधोग,कुखरा फर्म, सहित ४ ठाउँमा आगलागी हुँदा करोड बढीको क्षती
रौतहटमा एउटा प्लाई उधोग, कुखरा फर्म सहित गएराती ४ ठाउँमा आगलागी हुँदा एक करोड बढीको क्षती भएको छ। आगो नियन्त्रण गर्न बारुणयन्त्र ढीलोगरी पुगेको भन्दै चालक तथा कर्मचारी माथी जातपात भएकोे छ। सुकदेव चोैक इसथित रहेको रिधिसिधी पलाइ कम्पनीमा विद्युतको तार सर्ट भएर गएराती डेढ़ बजे आगलागि भएकोे थियो। गौरका रतिनाथ झाले सञ्चालन गरेको उद्योगमा आगलागि बाट घर, प्लाई बनाउने…
सम्पत्ती न्यूज
१७ चैत्र २०७९, शुक्रबार