साझाका तीन वटा बिजली बस तातोपानी आइपुगे
काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा तातोपानी नाका आइपुगेको छ । चीनको उकालो सडकमा बिजली बसको ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको दी गो’ कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा साझाले तीन वटा बिजुली बस काठमाडौं ल्याउँदै छ । चीनको नानजिंगस्थित सीएचपीसी कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार…
सम्पत्ती न्यूज
३० चैत्र २०७८, बुधबार