खेतमै उम्रियो धान
भिजेको धान खेतमै उम्रियो निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको खेतमै उम्रिएको धान । तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्बिरः सिद्धराज भट्ट-रासस Paddy grown in the field of Bhojraj Badu, a farmer of Mazhagaun in Godavari Municipality of Kailali. The rain that fell for three…
सम्पत्ती न्यूज
५ कार्तिक २०७८, शुक्रबार