नेकपा एकिकृत समाजवादीले ४० सिटको दावी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेका छन् । नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे सरकारलाई जानकारी गराउने उदेश्यका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका खनालले त्यही मौकामा केही वेर आगामी चुनावको सिट बाँडफाँटका विषयमा पनि कुरा कानी गरे । गठबन्धनमा रहेका दलहरुका वीच सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै उनले…
सम्पत्ती न्यूज
२४ श्रावण २०७९, मंगलवार