सिरहाको सलहेश फूलबारीमा आज विशाल मेला – नयाँ वर्षको दिनमात्र फुल्ने फूल
काठमाडौं- सिरहाको लहान नगरपालिकामा पर्ने सलहेश फूलबारीमा आज विशाल मेला लागेको छ ।यहाँ मधेसका विभिन्न जिल्ला र भारतबाट पनि मेला हेनआउने गरेका छन् । सलहेश फूलबारीमा हरेक वर्ष न्याँ वर्षको अवसरमा मेला लागिन्छ । सलहेश फूलबारी करिब नौ बिघामा फैलिएको छ ।सलहेश फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल हेर्न र फोटोरभिडिओ खिच्न फूलबारीमा…
सम्पत्ती न्यूज
१ बैशाख २०७९, बिहीबार