काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चुनाव आज, पारसका लागि महत्त्वपूर्ण
काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चुनाव आज हुँदैछ। अपराह्न ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्त्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी गरिरहेका छन्। काठमाडौँ जिल्ला क्रिकेट सङ्घका निवर्तमान अध्यक्ष अमिरविर पाण्डे र दिवाकर घले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी छ। ३६ जना सदस्यले १५ सदस्यीय जिल्ला समिति चयन गर्नेछन्।…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार