कार्य समितिमा बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन ः प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताए । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नु पर्ने…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार