युवाहरुले रोजगारी सृजना गर्नु समृद्धीको मार्गमा छलाङ्ग:मन्त्री झाँक्री
भक्तपुर-रोजगारीका लागी थुप्रै युवाहरु बिदेश पलायन हुने गरेका छन् । बिदेश गएर त्याहा सिकेको सिपले स्वदेशमै केही गरी स्वरोजगार बन्ने युवा भने निकै कम छन् । बैदेशिक रोजगारको क्रममा अस्ट्रेलिया, दुबई, मलेसिया, यूरोप, लण्डन लगायतका बिभिन्न देशमा होटल व्यवसायमा लामो समय अनुभव प्राप्त गरी पाँच जना युवाहरुको समूहले बिरयानी अङ्डा सञ्चालनमा ल्याएको छ । उनीहरुले मध्यपुरथिमि नगरपालिका–२ मनोहरा किनारामा सञ्चालनमा…
सम्पत्ती न्यूज
२५ मंसिर २०७८, शनिबार