सर्वोच्चको फैसलापछि वामदेवः ‘अब फेरि पार्टी मिलाउँछु’
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला पश्चात नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् । ‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ गौतमले भने, यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ ।’ उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ ।…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७७, मंगलवार