७६ जिल्लामा डेंगु पुग्याे, आज एक हजार ५१ जना संक्रमित थपिए
पछिल्लो समय डेंगु बिरामीकाे संख्या अत्याधिक बढ्न थालेकाे छ । गएकाे २४ घण्टाभित्र डेंगुका एक हजार ५१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । शुरूमा तराइका जिल्लामा देखिएकाे डेगुकाे प्रकाेप अहिले काठमाण्डाै उपत्यकामा अत्याधिक छ । हालसम्म देशभरका मुस्ताङ…
सम्पत्ती न्यूज
१० आश्विन २०७९, सोमबार