राजदूत नियुक्तमा समावेशिताको प्रश्न, परराष्ट्रमन्त्रीद्वारा मन्त्रालयका कर्मचारीको विवरण पेश
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउँदले संसदीय सुनुवाइ समितिमा मन्त्रालयमा कार्यरत कर्मचारीको विवरण पेश गरेका छन् । सरकारले विदेशी कूटनीतिक नियोगमा नेपाली राजदूत नियुक्त गर्दा समावेशी सिद्धान्त आधारमा नगरेको भन्दै प्रश्न उठिरहेका बेला मन्त्री साउदले मन्त्रालयमा कार्यरत कर्मचारीको विवरण पेश गरेका हुन् बुधवार बैठकमा भर्खरै मात्र सरकारले नियुक्त गरेको राजदूतमाथि परेको उजुरीमाथिको छलफलमा सांसदले राखेको प्रश्नमा जवाफ दिने क्रममा उनले मन्त्रालयमा…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार