बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आफू गैरकानुनी रूपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाई गर्दै…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार