एमालेले गलहत्याएपछि भीम रावलले नयाँ दलको घोषणा गर्दै, शीर्ष नेतृत्वसँग रुष्ट बनेकाहरूको साथ पाउन सक्ने
काठमाण्डू, पार्टी हितविपरीतका गतिविधि र अभिव्यक्ति दिएको आरोप लगाउँदै नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गरेसँगै उनी अहिले पार्टीविहीन भएका छन् । गत बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि उनी केही नयाँ गर्ने योजनामा छन् । पार्टी अध्यक्ष केपी ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही व्यवहारकै कारण आफू निष्काशित भएको अभिव्यक्ति दिँदै हिँडिरहेका…
सम्पत्ती न्यूज
१७ पुष २०८१, बुधबार