नक्कली भुटानी शरणार्थी प्रकरण : थप ४ प्रतिवादीको बयान सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरु गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिइएको हो।यस प्रकरणमा पक्राउ परेका १७ जना मध्ये १२ जनाको बुधबारसम्म बयान सकिएको छ।बयान लिने क्रम शुक्रबारबाट जिल्ला अदालत काठमाडौँ अदालतमा सुरु भएको थियो । शुक्रबार सागर राई…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८०, बिहीबार