काठमाडौं । विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइएको छ।कार्यक्रममा ऊ समाज डेन्टल अस्पतालले आफ्नो अस्पताल प्राङ्गणमा गरेको कार्यक्रममा वरिष्ठ पत्रकार गोबिन्दप्रसाद चौलागाईं शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र अस्पतालका…