पक्राउ पुर्जी जारी गरिसकेको अबस्थामा सचिव बस्न्यात सम्पर्कविहीन
पक्राउ पुर्जी जारी गरिसकेको अबस्थामा सचिव बस्न्यात सम्पर्कविहीन काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरी तथा सीआईबीले अनुसन्धान तथा छानविन अगाडी बढेलगत्तै पुर्व सचिव बस्न्यात सम्पर्कविहीन भएका हुन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा मुख्य योजनाकार रामकुमार सुवेदी पक्राउ परे लगतै सचिव बस्न्यात…
सम्पत्ती न्यूज
१२ पुष २०७८, सोमबार