ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड
काठमाडौँ । घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्विच एसिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा बागमती प्रदेशका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विज्ञहरूले सो धारणा व्यक्त गरेका हुन् । तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण निर्माण गरिएका घर तथा भवनभित्र तताउन…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार