नेप्से आज बुधबार सामान्य अंकले घटे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको…
सम्पत्ती न्यूज
७ मंसिर २०७९, बुधबार