image

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। सम्बोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए। प्रधानमन्त्रीले गरेको  सम्बोधनको पूर्णपाठ: फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको…

सम्पत्ती न्यूज
७ फाल्गुन २०७९, आईतवार