कीर्तिपुर-४ मा कांग्रेसका बानियाँ विजयी
काठमाण्डू, कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् । बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । यस्तै, स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन् । माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याउँदा नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत पाए । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । यसपालि स्वतन्त्रबाट…
सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार